Sunday, February 6, 2011

फर्सी पनी ३४ किलोको.....

नुवाकोटको बुङताङमा सुरु भएको प्रथम बुङताङ छेज्यु महोत्सवमा प्रदर्शनीमा राखिएको मनमाया तामाङले उत्पादन गरेको ३४ किलोको फर्सी । ग्रामीण पर्यटन प्रवर्द्धनको लागि आयोजना गरिएको महोत्सव पाँच दिनसम्म चल्नेछ ।

No comments:

Post a Comment

^ Scroll to Top