Wednesday, November 3, 2010

me

अरु यता >>

ठमेलमा गोली चल्यो

काठमाडौँ, कात्तिक १७- मध्य ठमेलको त्रिदेवी मार्गमा गोली चलेको छ। गोली लागेर बौद्धका निमा लामा गम्भीर घाइते भएका छन्। उनको छातिनजिकै गोली लागेको प्रहरीले बताएको छ। गम्भीर अवस्थामा रहेका लामाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
 बैँकबाट तीन लाख रुपैयाँ निकालेर पैदलै हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिले रकम रहेको ब्याग लुटी उनलाई गोली हानेको प्रहरीले बताएको छ।
अरु यता >>

नयाँवानेश्वरमा आकाशे पुल बन्ने

दिन प्रतिदिन यहाँ बढिरहेको सवारी साधनको चाप र बटुवाहरूको सुविधालाई दृष्टिगत गरी स्थानीय नयाँवानेश्वर चोकमा आकाशे पुल निर्माण गरिने भएको छ ।

अरु यता >>
^ Scroll to Top