Friday, February 4, 2011

रणबीर तथा कैटरीना प्रेम जालमा......सलमान खानको के भयो होला हालत

बलिउडका चर्चित नायक रणबीर कपूर तथा चर्चित नायिका कैटरीना कैफले उनीहरूबीच कुनै सम्बन्ध नभएको कूरा बारम्बार भन्ने गरेका छन्। तर यीनीहरू जता ततै एक अर्कासंग घुमघाम गरिरहेको फेला पर्न थालेपछी कसैले पनि उनीहरूको कूरा पत्याउने अवस्था बाँकी रहेन।
खबरका अनुसार उनीहरू आजकाल रात रातभर संगै घुम्ने गरेका छन्। हालै रणबीर तथा कैटरीनालार्इ जुहू लनमा एक रात्री भोजमा रातभर हल्ला गरिरहेको सबैले देखेका थिए। यती मात्र नभर्इ उनीहरू एक साथ रणबीरको अडी कारमा बारम्बार देखिन थालेका छन् खबरका अनुसार यीनीहरू चलचित्र 'अजब प्रेम की गजब कहानी' देखी नै एक अर्कासंग नजिकिन थालेका थिए।
अभिनेता सलमान खानको कैटरीना कैफसंग सम्बन्ध टुटेको थियो।

No comments:

Post a Comment

^ Scroll to Top