Showing posts with label कम्प्युटर का कुरा. Show all posts
Showing posts with label कम्प्युटर का कुरा. Show all posts

Thursday, June 23, 2011

गुगलको जादु..............

गुरुत्वको नियम कसले पत्ता लगायो । सारै सजिलो, न्युटनले । के यो सिद्धान्त बस्तुमा मात्र लागु हुन्छ ? होइन । सफ्ट्वेयरमा पनि लागु हुन्छ । नपत्याए हेर्नुहोस् न त ।



पहिले ब्राउजरमा www.google.com टाइप गर्नुहोस्

त्यसपछि गुगल खुल्छ ।
अनि सर्च गर्ने ठाँउमा Google Gravity टाइप गर्नुहोस्

र, अन्तमा म भाग्यमानी अनुभव गरिरहेको छु (I am feeling lucky) मा क्लिक गर्नुहोस् । अनि देख्नुहुन्छ जादु ।

paniphoto.com
अरु यता >>

Thursday, May 26, 2011

इन्टरनेटको जादु...............

तल दिइएको कोडलाई कपी गरेर आफ्नो कुनै वेवसाइटको एड्रेसबारमा लगेर पेष्ट गर्नुहोस् । सामान्यतः तपाइले अरुले बनाएको वेवसाइटमा भएका कुनैपनि कुरा डिलिट गर्न वा फेरबदल गर्न सक्नुहुन्न नि हैन ? अव भने तपाइले अचम्म देख्नुहुनेछ किनकी त्यो कोडले तपाइको बेवसाइटलाई परिमार्जन गर्न मिल्ने(Editable) बनाइदिन्छ । अव तपाइले आफुलाई नचाइएका कुराहरु Delete गर्न र आफुलाई मन परेका कुरा भप्न सक्नुहुन्छ ।

javascript:document.body.contentEditable='true'; document.designMode='on'; void 0




Meromaya.net
अरु यता >>

Wednesday, May 11, 2011

अब तपाईंको कम्प्युटरले त्यही बोल्छ जुन तपाईंले लेख्नुहुन्छ।

आज मैले तपाईंहरुलाई एउटा यस्तो अचम्मको ट्रिक्क लेख्न गइेरहेको छु जुन कि तपाईंले जे लेख्नु भयो तपाईंको कम्प्युटरले त्यही बोल्छ। यो ट्रिक्क सबै microsoft operating system मा काम गर्छ। यसको लागि तपाईं ले केही step हरु follow गर्नुहोस सफ्टवयर आफ्फै बन्नेछ। यदी तपाईंले यो सफ्टवयर तपाईंले आफ्नो साथीहरुलाई देखाउनु भयो भने तिनीहरु तपाईं सग impressed हुनेछन।यस्को लागि तपाईंले तलको step हरु follow गर्नुहोस्।

1. सुरुमा आफ्नो Notepad खोल्नुहोस् र तल दिएको कोड् कपि गरेर पेस्ट गर्नुहोस्।


Dim message, sapi
message=InputBox("What do you want me to say?","Speak to Me")
Set sapi=CreateObject("sapi.spvoice")
sapi.Speak message

2. अब यो नाम speak.vbs राखेर फाइल डेस्कटप मा save गरिदिनुहोस्।

3. अब डेस्कटपमा गएर speak.vbs लाई dubbele क्लिक गर्नुहोस् र बक्स भित्र तपाईं आफ्नो कम्प्युटरले जे बोलोस भन्न चाहनुहुन्छ त्यही लेख्नुहोस्।









dipakbhattarai.blogspot.com
अरु यता >>

Tuesday, May 10, 2011

तपाइको कम्युटर महिला हो कि पुरुष थाहा छ ?


तपाइलाई अचम्म लाग्न सक्छ कि तपाइको कम्प्युटर महिला वा पुरुष के हो भनेर छुट्टाउन सकिन्छ भन्दा । अच्चम्मा नपर्नुस् म तपाइलाई एउटा तरिका दिन्छु यो तरिका अपनाउनु भयो भने तपाइको कम्प्युटर स्त्री हो या पुरुष चिन्न सक्नुहुन्छ ।

विधी :
#सर्बप्रथम आफ्नो कम्प्युटरमा Notepad खोल्नुहोस् ( Start>>Runमा गएर notepad टाइप गरेरEnter दवाउनुस्)
#त्यहाँ यो कोड कपि गरेर पेष्ट गर्नुस् । CreateObject("SAPI.SpVoice").Speak"Hi welcome to meromaya network"
#अव त्यो फाइललाई सेभ गर्नुस्, सेभ गर्दा फाइलको नाम computer_gender.vbs दिनुहोला । (सेभ गर्न सिधै ctrl+s गर्न पनि सक्नुहुन्छ ।
#अव सेभ भएको फाइलमाDouble Click गर्नुहोस्

यदी तपाइले महिलाको आबाज सुन्नुभयो भने तपाइको कम्प्युटर 'स्त्रीजाती' हो र पुरुषको आवाज सुन्नुभयो भने 'पुरुषजाती' हो ।

चिन्नुभएन त तपाइको कम्प्युटर कुन लिङ्गको रैछ ?

Meromaya.net
अरु यता >>

Wednesday, May 4, 2011

letter to Bill Gates,

Dear Mr Bill Gates,

This letter is from Sunil Adhikari from Kathmandu. We have bought a computer for our home and we encountered some problems, which I want to bring to your notice.

1. After connecting to internet we planned to open e-mail account and whenever we fill the form in Hotmail in the password column, only ****** appears, but in the rest of the fields whatever we typed appears, but we face this problem only in password field.

We checked with hardware vendor Ram krishna and he said that there is no problem in keyboard. Because of this we open the e-mail account with password *****.

I request you to check this as we ourselves do not know what the password is.

2. We are not able to enter anything after we click the 'shut down 'button.

3. There's a button 'start' but there is no "stop" button. We request you to check this.

4. We find there is 'Run' in the menu. One of my friend clicked 'run' has ran up to Amritsar! So, we request you to change that to "sit", so that we can click that by sitting.

5. One doubt is that any 're-scooter' available in system? As I find only 're-cycle', but I own a scooter at my home.

6. There is 'Find' button but it is not functioning the right way. My wife lost the door key and we tried a lot for tracing the key with this ' find',but not able to trace. Is it a bug??

7. Every night I am not sleeping as i have to protect my 'mouse' fromCAT, So i suggest u to provide one DOG to protect from the cat.

8. Please confirm when u are going to give me money for winning 'HEARTS' (playing cards in games) and when are you coming to my home to collect ur money.

9. My child learn 'Microsoft word' now he wants to learn 'Microsoft sentence', so when u will provide that?

10. Hey, I brought computer, cpu, mouse and keypad there is only one icon with 'MY Computer', where is remaining ?

11. And in 'MY Pictures' there is not even single photo of mine, So when u will keep my photo in that.

Thanks
Sunil Adhikari
अरु यता >>

Tuesday, April 19, 2011

जादु.....................

यहाँ एउटा Javascript कोड दिइएको छ यसलाई कपी गर्नुस् र कुनैपनी वेवसाइटको Address Bar मा लगेर पेस्ट गर्नुस् र Enter थिच्नुस् त त्यो वेवसाइटमा भएका सबै फोटोहरु नाच्न थाल्नेछन् । तपाइ Facebook मा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

javascript:R=0; x1=.1; y1=.05; x2=.25; y2=.24; x3=1.6; y3=.24; x4=300; y4=200; x5=300; y5=200; DI=document.getElementsByTagName("img"); DIL=DI.length; function A(){for(i=0; i-DIL; i++){DIS=DI[ i ].style; DIS.position='absolute'; DIS.left=(Math.sin(R*x1+i*x2+x3)*x4+x5)+"px"; DIS.top=(Math.cos(R*y1+i*y2+y3)*y4+y5)+"px"}R++}setInterval('A()',50); void(0);
अरु यता >>

Monday, January 10, 2011

How to download youtube video

1) Choose your youtube video
2) Copy youtube video's url just like...
3) Open http://www.savevid.com/
4) Paste url on savevid.com page and click download
5) Choose and click which format you want to download
6) Click on save
7) Give location on your computer. If you want to rename your saved file rename and click save. .
अरु यता >>
^ Scroll to Top