Monday, January 17, 2011
जिन्दगी को के भर छ र.......................गायक कुमार कान्छाको निधन
काठमाडौं, माघ ३ - गायक कुमार कान्छाको सोमबार मुम्बईस्थित एक अस्पतालमा उपचारकोक्रममा निधन भएको छ ।
झण्डै सात महिनादेखि मुम्बईको माहिमपश्चिम एसएल रहेजा अस्पतालमा उपचार गराइरहेका गायक कान्छाको निधन भएको थियो । कान्छामा स्पाइनल कर्डमा ट्युमर देखिएको थियो । ट्युमरको अप्रेसनपश्चात उनको शरीरको माथिल्लो भाग चले पनि तल्लो भाग र दुवै खुट्टा चलेका थिएनन् ।
Subscribe to:
Post Comments (Atom)
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
ReplyDelete2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: